सिमेन्ट र डण्डी विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिसत निर्यात अनुदान « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

सिमेन्ट र डण्डी विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिसत निर्यात अनुदान



काठमाडौं । सरकारले निर्यात गर्ने उद्योगलाई सहुलियत दिने बजेटमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट विनियोजन गर्दै अर्थमन्त्री जनार्दन शर्माले निर्यात गर्ने वातावरण बनाउन निर्यात उद्योगलाई विषेस सहुलियत दिने जनाएको छ ।

सरकारले नेपालमा उत्पादिन सिमेन्ट, फलामे छड तथा नेपालमा उत्पादित जुत्ता निर्यात ८ प्रतिशत निर्यात अनुदान दिने जनाएको छ । अर्थमन्त्रीले निर्यातको बढी संभावना भएका बस्तुको निर्यात गरेमा ८ प्रतिसत अनुदान दिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्