निजी क्षेत्र तर्फ जाने कर्जा ११.५ प्रतिशतले वृद्धि हुने « Arthapath.com
७ श्रावण २०८०, आईतवार

निजी क्षेत्र तर्फ जाने कर्जा ११.५ प्रतिशतले वृद्धि हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा निजी क्षेत्रतर्फ जाने कर्जा १०.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण रहेको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्