नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी « Arthapath.com
६ फाल्गुन २०८०, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी नियुक्ति भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको हो ।

भण्डारी संचारमन्त्री रेखा शर्माका सल्लाहकार समेत हुन् । उनको कार्यकाल ५ वर्षको हुनेछ ।


प्रतिक्रिया दिनुहोस्