नेपाल प्रहरीका १० एसएसपी डीआईजी बढुवामा सिफारिस (नामावलिसहित) « Arthapath.com
२९ चैत्र २०७६, शनिबार

नेपाल प्रहरीका १० एसएसपी डीआईजी बढुवामा सिफारिस (नामावलिसहित)



काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका १० जना एसएसपी डीआईजीमा बढुवा सिफारिस गरेको छ । शुक्रवार गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले १० रिक्त डीआईजी पदमा बढुवामा सिफरिस गरेको हो ।

को को परे ?
एसएपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वर बाबु कार्की, शहकुल थापा, धिरज प्रताप सिंह, बसन्त कुमार लामा, रबिन्द्रबहादुर धानुक, उत्तमराज सुबेदी र अरुण कुमार विसी रहेका छन् ।

मन्त्रिपरिषदले डीआईजीको संख्या कटौती गर्दै १४ मा झारेपछि रिक्त १० पदमा गृहले बढुवा सिफारिस गरेको हो ।


प्रतिक्रिया दिनुहोस्