बढी मूल्यमा सामान बेच्ने पसललाई २ लाख जरिवाना « Artha Path
३ बैशाख २०७७, बुधबार

बढी मूल्यमा सामान बेच्ने पसललाई २ लाख जरिवाना



काठमाडौं । लकडाउनको समयमा कोलोबजारी गर्ने व्यापारी कारवाहीमा परेका छन । दैनिक उपभोग्यबस्तुमा मूल्य लिएको भन्द दुई लाख रुपैयाँ जरिवाना गरेको छ । बुधबार काठमाडौंको स्वयम्भुमा रहेको वुद्ध स्टोरलाई जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढी मूल्यमा सामान बिक्री गरिएको पाइए पछि जरिवाना गराइएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्