पहिलो चरणको चुनाव भएको आज तीन वर्ष पूरा « Arthapath.com
३१ बैशाख २०७७, बुधबार

पहिलो चरणको चुनाव भएको आज तीन वर्ष पूरा



काठमाडौं । स्थानिय तहको पहिलो चरणको निर्वाचन भएको आज तीन बर्ष पुरा भएको छ । नेपालको संविधान २०७२ लागु भएपछि विभिन्न चरणमा चुनाव भएको थियो ।

२०७४ साल वैशाख ३१ गते आजकै दिन स्थानिय तहमा चुनाव भएको हो । ७ सय ५३ पालिकामध्ये पहिलो चरणमा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका ३४ जिल्लाका २ सय ८३ पालिकामा जनप्रतिनिधि चुनिएका थिए ।

पहिलो चरणमा १३ हजार ५ सय ५६ पदमा चुनाव भएको थियो ।


प्रतिक्रिया दिनुहोस्