सशस्त्र प्रहरीको टोली दार्चुला पुग्यो « Arthapath.com
३१ बैशाख २०७७, बुधबार

सशस्त्र प्रहरीको टोली दार्चुला पुग्यो



काठमाडौं । सीमा विवाद चलिरहेका बेला सशस्त्र प्रहरीको टोली दार्चुला पुगेको छ । दार्चुलाको कालापानी क्षेत्रका लागि हिँडेको सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको हो । बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेको हो ।

कालापानीनजिकै छाङरूमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेकपोस्ट स्थापनाका लागि दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली आफ्ना बन्दोबस्तीका साथ छाङ्गरु जाने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस्