केटीएमका दुई नयाँ मोटरसाइकल सार्वजनिक, यस्ता छन् विशेषता ? « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

केटीएमका दुई नयाँ मोटरसाइकल सार्वजनिक, यस्ता छन् विशेषता ?



काठमाडौं । केटीएमले सोमबार दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले बीएस ६ इन्जिनका ड्युक २०० बीएस ६ र ड्यूक २५० सार्वजनिक गर्ने जानकारी दिएको छ । बीएस ६ ड्यूक २०० को मूल्य ५ लाख ४० हजार र २५० को मूल्य ६ लाख ४० हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

ड्यूक २५० मा सिगंल सिलिन्डर लिक्विड कुल्ड एफआई इन्जिन रहेको छ । यसले २९।६ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । यस्तै केटीएम ड्यूक २०० मा सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९३। एनएमको टर्क जेनेरेट गर्छ ।


प्रतिक्रिया दिनुहोस्