ओखलढुंगा सवस्टेशनको विद्युत सेवा तीन दिन बन्द हुने
काठमाडौं । ओखलढुंगा सवस्टेशनको विद्युत सेवा तीन दिन बन्द हुने भएको छ । नेपाल विद्यतु प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले ३३ के.भि., एच टी/एल टी लाइनको बुश कटिङ र मर्मत सम्भार गर्न सेवा बन्द गर्न लागेको हो ।
सूचना

















