मेगा बैंकको लिलामी सेयर बोलपत्र बिहीबार खुला « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

मेगा बैंकको लिलामी सेयर बोलपत्र बिहीबार खुला



काठमाडौं । मेगा बैंकको लिलामी सेयर बोलपत्र बिहीबार खोलिने भएको छ । बैंकको १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामीको बोलपत्र बिहीबार (असोज २९ गते) खोलिने बैकले जनाएको छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्समा बिहान १० बजेबाट बोलपत्र खेल्ने कार्यक्रम तय भएको हो । बाँडफाँट अनलाइन प्रणालिबाट लाइभ गरिने छ ।

मेगा बैंकले असोज ११ गतेबाट १८ गतेसम्म संस्थापक समूहको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता गरी १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्