सिभिल बैंकले बोलायो साधारण सभा,बुक क्लोज कहिले ? « Arthapath.com
१६ माघ २०७७, शुक्रबार

सिभिल बैंकले बोलायो साधारण सभा,बुक क्लोज कहिले ?



civil bank

काठमाडौं । सिभिल बैंकले १० औं साधरण सभा बोलाएको छ । हिजो बसेको संचालक समितिको बैठकले आउदो फागुन ९ गते साधारण सभा गर्ने निर्णय गरेको बैंकले जनाएको छ । साधारण सभा सिभिल बैंकको केन्द्रिय कार्यालय सुन्धारामा ११ बजेदेखि सुरु हुने छ ।

त्यस्तै बैंकको १० औ साधारण सभा तथा बोनस शेयर र नगद लाभांश वितरणको लागी यही माघ २३ गतेबाट शेयर कारोवार बन्द गर्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्