समृद्धि फाइनान्समा रोजगारीको अवसर,माघ २९ गतेसम्म आवेदन दिन पाइने « Arthapath.com
२३ माघ २०७७, शुक्रबार

समृद्धि फाइनान्समा रोजगारीको अवसर,माघ २९ गतेसम्म आवेदन दिन पाइने



काठमाडौँ । समृद्धि फाइनान्समा रोजगारीको अवसर रहेको छ । कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले असिसटेन्ट पदमा १ जना कर्मचारी माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ २९ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्