नेपाल क्रेडिट एण्ड कमर्स बैंकको स्वतन्त्र सञ्चालकमा खड्का नियुक्त « Arthapath.com
६ फाल्गुन २०७७, बिहीबार

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको स्वतन्त्र सञ्चालकमा खड्का नियुक्त



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको स्वतन्त्र सञ्चालकमा राजाराम खड्का नियुक्त भएका छन ।

गएको माघ २५ गते बसेको संचालक समितिको बैठकले खड्कालाई वर्तमान सञ्चालक समितिको कार्यकाल सम्मका लागि नियुक्त भई माघ २९ गते शपथ ग्रहण पश्चात पद बहाली गरेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्