समिट लघुवित्तले शेयरधनीलाई नदिने भयो लाभांश « Arthapath.com
९ फाल्गुन २०७७, आईतवार

समिट लघुवित्तले शेयरधनीलाई नदिने भयो लाभांश



काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई लाभांश नदिने भएको छ ।

गत असोनमा ६ मा सजिलो लघुवित्तसँग मर्ज गरी गतेदेखि एकिकृत कारोबार थालेको समिट लघुवित्तले यस बर्ष लाभाशं नदिने गरी साधारण सभाको लागि केन्द्रिय बैंकसँग अनुमति मागेको छ।

कम्पनिकोसञ्चालक समितिको बैठकले सजिलो लघुवित्त र समिट लघुवित्तको छुट्टा छुट्टै वार्षिक प्रतिवेदन पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्