रिडी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत « Arthapath.com
९ फाल्गुन २०७७, आईतवार

रिडी हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । आइतबार नेपाल स्टक एक्सेन्च नेप्सेमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको को २ लाख ७८ हजार ८३७ कित्ता अर्थात ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको गत मंसिर २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गर्न निर्णय भएको थियो ।


प्रतिक्रिया दिनुहोस्