सबैको लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सबैको लघुवित्तले साभारण सभा बोलाएको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले चैत १४ गते कम्पनिको चौथो साधारण सभा गर्ने निर्णय गरेको छ ।
त्यस्तै साधारण सभा गर्नको लागि फागुन २८ गतेदेखि चैत १४ गतेसम्म शेयर दाखिल खारेज बन्द गर्ने कम्पनिले जनाएको छ ।
