पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने « Arthapath.com
१८ फाल्गुन २०७७, मंगलवार

पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने



काठमाडौं । दुर्गा प्रसाईको नेतृत्वमा बनेको पुर्वाञ्चलको सबैभन्दा ठूलो क्यान्सर अस्पताल प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने उद्येश्यले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ प्रधानमन्त्रीले उद्घाटन गर्ने भएका हुन् ।

करिव ६ अर्ब लगानीमा बनेको उक्त अस्पतालको उद्घाटन प्रधानमन्त्रीले मंगलाबर उद्घाटन गर्ने भएका हुन् । कार्यक्रममा वरिष्ठ अभिनेत्री मनिषा कोइराला, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि सहभागिता रहने छ ।


प्रतिक्रिया दिनुहोस्