२ अर्ब रुपैयाँ ठगी गरेर फरार रहेका गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ « Arthapath.com
२२ चैत्र २०७७, आईतवार

२ अर्ब रुपैयाँ ठगी गरेर फरार रहेका गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ



काठमाडौं । २ अर्ब रकम हिनामिना गरेर फरार रहेका ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट पक्राउ गरेको हो ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्