इन्फिनिटी लघुवित्तको सिईओमा पुर्ण लामा « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

इन्फिनिटी लघुवित्तको सिईओमा पुर्ण लामा



काठमाडौं । इन्फिनिटी लघुवित्तको सिईओमा प्रवीण कुमार लामा नियुक्त भएक छन ।

हिजो बसेको संचालक समितिको बैठकले लामालाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा संस्थाको नियमावलीको नियम ३६ मा भएके व्यवस्था बमोजिम संस्थाको प्रमुख कार्यकारी अधिकुत पदमा कार्यरत प्रवीण कुमार लामालाई २०७८ जेठ २छ गते देखि लागु हुने गरि ४ वर्षको लागि संस्थाको प्रमुख कार्यकारी अधिकुत पदमा पुर्ण नियुक्त गरेको कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्