ललितपुरका सिडिओ निरौलाई पनि कोरोना संक्रमण « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

ललितपुरका सिडिओ निरौलाई पनि कोरोना संक्रमण



काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई ३ दिन अघि स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

उनी जिल्ला प्रशासन कार्यालयकै क्वाटर आइसोलेसनमा बसेका छन ।स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्