भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्यो, एकैदिन २ लाख ७ हजार संक्रमणमुक्त भए « Arthapath.com
१६ असार २०८३, मंगलबार

भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्यो, एकैदिन २ लाख ७ हजार संक्रमणमुक्त भए



काठमाडौं । छिमेकि मुलुक भारतमा कोरोना संक्तमणमुक्त हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप २ लाख ७ हजार ७१ ज्ना कोरोना निके भएर घर फकेका छन ।

वितेको २४ घण्टामा थप १ लाख ३२ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन । यो संगै हालसम्म भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड ८५ लाख ७४ हजार ३ सय ५० जना पुगेको छ ।भारतभर देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६ लाख ३५ हजार ९ सय ९६ रहेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ७ सय १३ जना रहेका छन । यो संगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४० हजार ७ सय २ जना रहेका छन ।


प्रतिक्रिया दिनुहोस्