गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव बोध लाल पुरीलाई मातृ शोक « Arthapath.com
१५ असार २०७८, मंगलवार

गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव बोध लाल पुरीलाई मातृ शोक



काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव बोध लाल पुरीलाई मातृ शोक परेको छ ।

उहाँकी ममतामयी माता सिता देवी पुरीको २०७८ असार १२ गते दिउँसो १ बजेर ७ मिनेटमा उपचारको क्रममा मदरल्याण्ड अस्पतालमा निधन भएको परीवारले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्