राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच विवाद शुरु, सपथ लिन मानेन् « Arthapath.com
२९ असार २०७८, मंगलवार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच विवाद शुरु, सपथ लिन मानेन्



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र राष्ट्रपति भण्डारीबीच विवाद शुरु भएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा नै उल्लेख नगरि प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरेपछि विवाद शुरु भएको हो । प्रधानमन्त्रीमा नियुक्त भएको एक दिन नपुग्दै विवाद शुरु भएको हो ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सपथ लिन मानेका छैनन् भने सच्याउन माग गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेको भन्दै देउवाले सपथ लिन नमानेका हुन् ।

मंगलबार साँझ ६ बजे शपथको तयारी भए पनि राष्ट्रपति कार्यालय पुगेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्