बीमामा रोजगारीको अवसरः नेशनल लाईफले माग्यो ठूलो संख्यामा कर्मचारी « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

बीमामा रोजगारीको अवसरः नेशनल लाईफले माग्यो ठूलो संख्यामा कर्मचारी



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी मागेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो ।

कम्पनीले सिनियर मार्केटिङ एक्जुकेटिभ, रिजनल इन्चार्ज, ब्रान्च इन्चार्ज र मार्केटिङ एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारी आवश्यकता रहेको जनाएको छ ।

कम्पनीका अनुसार केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी आवश्यक परेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना सार्वजनिक भएको ७ दिन अर्थाथ एक साताभित्र आवेदन दिनसक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्