बैंकमा रोजगारीको अवसर, मुक्तिनाथ विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी « Arthapath.com
३ श्रावण २०७८, आईतवार

बैंकमा रोजगारीको अवसर, मुक्तिनाथ विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले कर्मचारी मागेको छ । विभिन्न आठ पदका हाल संचलानमा रहेका शाखा र नयाँ शाखाको लागि कर्मचारी मागेको हो ।

ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, ओपरेशन इन्चार्ज, ट्रेड फाईनान्स इन्चार्ज, ट्रेड फाइनान्स डिपार्टमेन्ट, लोन रिकभरी, डिपोजिट मार्केटिङ र फिल्ड स्टाफका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नागरिकले साउन ६ गते बैंकिङ समयभित्रमा आवेदन दिन सक्ने बैंकले एक सुचना जारी गदै जानकारी दिएको छ । साथै बैंकको वेभसाइटमा रहेको अनलाईन जब भ्याकेन्सि फर्म वा बैंकमा सम्पर्क गरेर आवेदन दिन सक्ने छन ।

यस्तो छ बैंकले जारी गरेको जब भ्याकेन्सि :


प्रतिक्रिया दिनुहोस्