आरएसडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त « Arthapath.com
१० श्रावण २०७८, आईतवार

आरएसडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त



काठमाडौं । आरएसडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त भएका छन् । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ध्रुव कुमार पौडेल नियुक्त भएका हुन् ।

लघुवित्तको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई नियुक्त गरेको हो । सञ्चालक समितिको बैठकले पौडेललाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको संस्थाले जनाएको छ ।

नवनियुक्त सीईओ पौडेलले आज साउन १० गतेदेखि लागू हुनेगरी कार्यभार सम्हालेका छन् ।


प्रतिक्रिया दिनुहोस्