प्रदेश प्रमुखमा शेरचनलाई सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय « Arthapath.com
१२ श्रावण २०७८, मंगलवार

प्रदेश प्रमुखमा शेरचनलाई सिफारिस गर्ने माओवादी केन्द्रको निर्णय



काठमाडौं । गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न माओवादी केन्द्रले सिफारीस गरेको छ । आज बसेको आकस्मिक स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर गएको वैशाख २० गते सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

शेरबहादुर देउवा सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख हटाएर नयाँ राख्ने तयारी गरिरहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्