पुनर्बीमा कम्पनीले माग्यो कर्मचारी, यसरी दिनुहोस आवेदन « Arthapath.com
१५ श्रावण २०७८, शुक्रबार

पुनर्बीमा कम्पनीले माग्यो कर्मचारी, यसरी दिनुहोस आवेदन



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले कर्मचारी मागरेको छ । कम्पनिले विभिन्नपदका लागि करारमा कर्मचारी माग गरेको हो ।

२ जना चार्टर्ड एकाउन्टेण्ट, २ जना, सुचना प्रविधि आईटी इन्जिनियर र ५ जना सहायक प्रबन्धकका लागि गरेर ८ जना कर्मचारी मागेको छ ।

पुरुषको लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने उक्त सुचनामा उल्लेख गरिएको छ । भने मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धीत विषय स्नातकोत्तर तह उतिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुगेको इच्छुकले सुचना प्रकाशन भएको १५ दिनसम्म आवेदन दिन सक्ने छन ।


प्रतिक्रिया दिनुहोस्