सेञ्चुरी बैंकमा रोजगारीको अवसरः १८ बर्ष पुगेकाले पनि आवेदन दिन पाउने, फाराम भर्ने तरिकासहित
काठमडौं । सेञ्चुरी बैंकले कर्मचारी मागेको छ । सेञ्चुरी बैंक काठमाडौं उपत्यका र उपत्यका बारिका शाखा कार्यालयका लागी कर्मचारी मागेको हो ।
बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयका लागी म्यानेजमेन्ट ट्रेनीका लागी कर्मचारी मागेको हो । उक्त पदका लागी स्नातक तह उतिर्ण वा स्नातकोत्तरसम्मको अध्ययन गरेको हुनुपर्नेछ । त्यस्तै बैंकले ट्रेनी असिस्टेन पदका लागी उपत्यका र बाहिरका शाखा कार्यलयका लागी कर्मचारी मागेको हो ।
बैंकमा आवेदन दिँदा १८ बर्षदेखि ३० बर्ष ननाघेको हुनपर्नेछ । योग्यता पुगेका इच्छुक नागरिकले भदौ २ गतेसम्म आवेदन दिनसक्नेछन् ।
फाराम भर्न यहाँ क्लिक गर्नुहोस्ः https://merojob.com/employer/century-commercial-bank-limited/