केटीएम र हस्कभर्ना मोटरसाइकलको शोरुम भक्तपुरमा « Arthapath.com
२१ श्रावण २०७८, बिहीबार

केटीएम र हस्कभर्ना मोटरसाइकलको शोरुम भक्तपुरमा



काठमाडौं । केटीएम र हस्कभर्ना मोटरसाइकलको शोरुम भक्तपुरमा खुलेको छ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी अन्तर्गतको संचालन भएको केटीएम र हस्कभर्ना मोटरसाइकलको आधिकारीक वितरक टाइम्स अटो इन्टरप्राइजेजले डिलरशिप शोरुम भक्तपुर ठिमीमा सञ्चालनमा ल्याएको हो ।

दुवै ब्राण्डहरु नयाँ शोरूममा ग्राहकहरुको लागि उपलब्ध गराउने टाइम्स अटोले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्