डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन « Arthapath.com
१२ आश्विन २०७८, मंगलवार

डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जमा आज कम्पनिको शेयरमुल्य समायोजन भएको हो ।

नेप्सेले हिजोको कारोबारर्ला अन्तिम मुल्य मानेर नयाँ मुल्य १ हजार ३ सय ८८ रुपैयाँ तोकेको छ । लघुवित्तको हिजो सोमबार १ हजार ट सय ६६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएके थियो ।

लघुवित्तले बार्षिक साधारण सभा तथा २१.०५३ प्रतिशत लाभांश वितरण प्रयोजनार्थ हिजो बुकक्लोज गरेको थियो । तसर्थ हिजोसम्म काय शेयरधनीले लघुवित्तको २० प्रतिशत बोनस शेयर र १।०५३ प्रतिशत नगद लाभांश पाउने छन ।

असोज २३ गते हुने २० औं साधारण सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र १।०५३ प्रतिशत नगद लाभांश विशेष गर्ने प्रस्ताव पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्