१६ अंकले बढ्यो नेप्से, ७ अर्ब ३७ करोडको कारोबार « Arthapath.com
१ मंसिर २०७८, बुधबार

१६ अंकले बढ्यो नेप्से, ७ अर्ब ३७ करोडको कारोबार



काठमाडौं । आज बुधबार नेप्से १६ अंकले बढेको छ । उतर चडावका विच नेप्से आज १६.९५ अंकले बढेर शेयर कारोबार मापक नेप्से परिसुचक २८०१।५२ अंकमा पुगेर बजार बन्द भएको छ ।

यस दिन २ सय २४ कम्पनिको ११ करोड ९ लाख ४३ हजार ८ सय ५८ कित्ता शेयर ७७ हजार ५ सय १८ पटक किनबेच हुदा ७ अर्ब ३७ करोड ९४लाख ४६ हजार ८ सय १९ रुपैयाँको कारोबार भएको छ ।

यस दिन उत्पादन समुह १ सय, जिवन विमा ८४, विकास बैक ७५,निर्जिवन विमा समुह ६ म्अचुअल फन्ड ०.०२, लगानि ०.५२ अंकले ओरालो लागेको छ । त्यसैगरी अन्य १०५, हाईड्रोपावर ७१,होटल एण्ड टुरीजम ५१, फाइनान्स ३२, व्यापार २५ र बैकिङ ४ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्