अरूण काबेलीको २६ लाख ९५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१ मंसिर २०७८, बुधबार

अरूण काबेलीको २६ लाख ९५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । अरूण काबेली पावर कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकूत भएको छ । कम्पनिको हाल कायम चुक्ता पुजीको १७ प्रतिशत बोनश बापतको २६ लाख ९५ हजार ६ सय ५ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्