नेप्सेमा दुई कम्पनीको १३ लाख कित्ता शेयर सूचिकृत « Arthapath.com
२ श्रावण २०८३, शनिबार

नेप्सेमा दुई कम्पनीको १३ लाख कित्ता शेयर सूचिकृत



काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज शुक्रबार नेप्सेमा ङादी ग्रुप पावर कम्पनी लिमिटेडको ११ लाख ७८ हजार २२१ कित्ता र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ९० हजार कित्ता शेयर सूचिकृत भएको हो ।

ङादी ग्रुप पावरको असोज ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको हो ।

त्यसैगरी ग्रीन डेभलपमेण्ट बैंकको २०७७ चैत २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारीत गरेको ३.८ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ ।


प्रतिक्रिया दिनुहोस्