३४ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल फाइनान्सले दियो निवेदन « Arthapath.com
२ श्रावण २०८३, शनिबार

३४ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल फाइनान्सले दियो निवेदन



काठमाडौं । हकप्रद शेयर निष्काशन गर्न नेपाल फाइनान्स लिमिटेडले धितोपत्र बोर्डमा निवेदन दिएको छ । फाइनान्सले हिजो बिहिबार १: ०.७० अनुपातमा १ सय रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।

फाइनान्सको हकप्रद शेयर विक्री निष्काशन तथा प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्