सुनचाँदीको भाउ घट्दै, आज एकैदिन सुन ५ सय र चाँदी ३० रुपैयाँले घट्यो « Arthapath.com
८ मंसिर २०७८, बुधबार

सुनचाँदीको भाउ घट्दै, आज एकैदिन सुन ५ सय र चाँदी ३० रुपैयाँले घट्यो



कठमाडौं । आज बुधबार सुन छ सय र चाँदी ३० रुपैयाँले घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा छ सयले घटेर छापावाला सुन प्रतितोला ९१ हजार ८ सय र तेजावि सुन ९१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी एकैदिन ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको छ । हिजो मंगलबार सुन एकैदिन १६ सयले घटेर प्रतितोला ९२ हजार ३ सय र चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्