सोमबार कुन-कुन कम्पनिका लगानिकर्ताले कमाए ?
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार २१ अंकले ओरालो लागेको बजारमा ५४ कम्पनिका लगानिकर्ताले कमाएका छन । यस दिन सबैभन्दा बढि न्यादी हाईड्रोपार, सामाङलिङ पावर कम्पनिका लगानिकर्ताले ९ प्रतिशतका दरले कमाएका छन । दुई कम्पनिका लगानिकर्ताले क्रमश ९.९८ र ९.९७ प्रतिशतले बढेको हो ।
त्यसैगरि सानीमा लार्र्ज फन्ड, कालिका पावर कम्पनि लिमिटेड, स्वाभिमान लघुवित्त वित्तिय संस्था, सामुदायीक लघुवित्तका लगानिकर्ताले गुमाएका छन ।

यस दिन आईसिएफसि फाइनान्सका लगानिकर्ताले सबैभन्दा बढि गुमाएक छन । आज फाइनान्सका लगानिकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन । त्यस्तै चन्द्रागिरि हिल्सका लगानिकर्ताले ५.२० प्रतिशतले गुमाएका छन ।













