काठमाडौं उपत्यकामा ३९३९ जना संक्रमित थपिए « Arthapath.com
३ माघ २०७८, सोमबार

काठमाडौं उपत्यकामा ३९३९ जना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप ३ हजार ९ सय ३९ जनामा कोारेना संक्तमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ गरि उपत्यकामा थप ३ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज देशभर ६ हजार ७ सय ६४ जनामा कोरोना संक्रमण भएको छ ।


प्रतिक्रिया दिनुहोस्