मानुषी लघुवित्तले माग्यो कर्मचारी, एस.एल सी वा एसईले पनि आवेदन दिन सक्ने « Arthapath.com
६ माघ २०७८, बिहीबार

मानुषी लघुवित्तले माग्यो कर्मचारी, एस.एल सी वा एसईले पनि आवेदन दिन सक्ने



काठमाडौ । मानुषी लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ । लघुवित्तले एक सुचना जारी गदै विभिन्न पदको लागि कर्मचारी माग गरेको छ ।
लघुवित्त कनिष्ठ अधिकृत (शाखा प्रमुख) को २ बरिष्ठ सायक (शाखा प्रमुख) को ६ जना र कनिष्ट सहायकमा ५ जना गरि जम्मा १३ जना कर्मचारी मागेको छ ।

१८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका व्यक्तीले आवेदन दिन सक्ने छन् । त्यसमा महिलाको उमेर हद ५ वर्ष थप हुने छ ।

ईच्छुक योग्यता पुगेका उमेद्वारले १५ दिन भित्र कम्पनीको इमेल ठेगाना मा गएर आवश्यक कागजात पठाउन सक्ने छन् । आवेदन फारम लघुवित्तको वेवसाइडबाट डाउनलोड गर्न सकिने सुचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्