फेरी बढ्यो सुनचाँदीको भाउ « Arthapath.com
७ माघ २०७८, शुक्रबार

फेरी बढ्यो सुनचाँदीको भाउ



काठमाडौं । साताको अन्तिम दिन शुक्रबार पनि सुनचँँदीको मुल्य उकालो लागेको छ । नेपाला सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन १ सय र चाँदी १० रुपैयाँले बढेको छ ।

आज सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रत्तितोला ९३ हजार ८ सय र तेजावि सुन ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी एकैदिन तोलामा १० रुपैयाँले बढेर प्रत्तितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहिबार सुन १ हजारले बढेर छापावाला सुन प्रत्तितोला ९३ हजार ७ सय तेजावि सुन ९३ हजार ३ सय र चाँदी १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्