८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मुत्यु « Arthapath.com
१३ माघ २०७८, बिहीबार

८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मुत्यु



काठमाडौं ।विहिबार थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार २१ हजार ८ सय ८ जनामा गरिएको परिक्षणमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुनेको संख्या ९ लाख ३९ हजार २ सय ६७ जनामा कोरोना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । भने १५ जनाको ज्यान गएको छ । हाल देशभर ९० हजार ५ सय ७६ जना संक्रिय संक्रमित रहेका छन् ।

यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३७ हजार ४ जना पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ८७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्