थप ८ लाख ८२ हजार ८० डोज अस्ट्राजेनेकाको खोप नेपाल भित्रियो « Arthapath.com
२४ माघ २०७८, सोमबार

थप ८ लाख ८२ हजार ८० डोज अस्ट्राजेनेकाको खोप नेपाल भित्रियो



काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको थप ८ लाख ८२ हजार ८० डोज अस्ट्राजेनेकाको खोप भित्रिएको छ । बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत् दिएको उक्त खोप आज बिहान कतार एयरबेजको विमानमार्फत नेपाल आइपुगेको हो ।

दोस्रो लटमा थप एष्ट्राजेनेका खोप फेब्रुअरी १४ मा आइपुग्ने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्