थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु « Arthapath.com
२६ माघ २०७८, बुधबार

थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्