दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु « Arthapath.com
१ भाद्र २०७९, बुधबार

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु



काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार ४ पुरुष र १ महिला गरी ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जीप सडकबाट करीब पाँच सय मिटर तल खसेको छ ।


प्रतिक्रिया दिनुहोस्