विकास र समृद्धिको अभियानलाई पुरा गर्न ओलीलाई भावी प्रधानमन्त्री सारियो: महासचिव पोखरेल « Arthapath.com
१३ भाद्र २०७९, सोमबार

विकास र समृद्धिको अभियानलाई पुरा गर्न ओलीलाई भावी प्रधानमन्त्री सारियो: महासचिव पोखरेल



काठमाडौं । विकास र समृद्धिको अभियानलाई पुरा गर्न केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री साएिको महासचिक शंकर पोखरेलले बताएका छन् । एमालेले आज –भदौ १३ गते) आयोजित पत्रकारसँगको अन्तरसम्बाद कार्यक्रममा ओलीलाई नै प्रधानमन्त्रीमा रुपमा किन भन्ने पत्रकारको प्रश्नको उत्तर दिदै महासचिव पोखरेलले विकास र समृद्धिको अभियानलाई पुरा गर्न ओलीलाई भावी प्रधानमन्त्री साएिको बताएका छन् ।

एमालेलेको सरकार हुदाँ देशभर विकास र पूर्वधारमा उल्लेखनिय सफलता मिले पछि ओलालाई दोस्रो पटक प्रधानमन्त्री बनाउने निर्णय गरेको बताएका छन् । भदौ १० गते र ११ गते बसेको एमालेको केन्द्रिय कमिटि बैठकले अध्यक्ष वलिलाई भावि प्रधानमन्त्रीका रुपमा लिएर चुनावमा जाने निर्णय गरेको थियो । विकास पूर्वाधार लगायतका जनताको पक्षमा राष्ट्रको पक्षमा उभिदा एमालेमाथी आक्रमण बताएका हुन । साथैं एमाललेको सरकार डाल्ने र प्रमादेशको सरकार बनाउन ५ दलिय गठबन्धनले सर्वाेच्च आदालत पनि राजनिति गरेको पोखरेलको भनाइ रहेको थियो ।

एमाललेको सरकारले देशको नयाँ नक्सा जारी गर्ने भारतले लगाएको नाकाबन्दी विरूद्ध अगुवाई गर्ने, विकास निर्माण, जस्ता कुरामा सकारात्मक काम गरेको पोखरेलले बताए । एमालेले बहुमत ल्याउन हरेक ८ लाख संगठित सदस्यले २ मत बृद्धि गर्नुपर्ने पार्टीको मुल निती अघि सारिएको बताए ।


प्रतिक्रिया दिनुहोस्