निर्वाचन आयोगले कुन क्षेत्रमा कस्लाई तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत ? « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

निर्वाचन आयोगले कुन क्षेत्रमा कस्लाई तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत ?



काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित दित्तिय श्रेणीका अधिकृतस्तरका १ सय ६५ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्