सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल छनोट प्रतियोगितामा डोटीको शानदार जित « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल छनोट प्रतियोगितामा डोटीको शानदार जित



काठमाडौं । कैलाली जिल्लाको धनगढीमा सम्पन्न पुरुष भलिबल प्रतियोगितामा डोटीले शानदार जित निकालेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा डोटी फाइनलमा अछामलाई हराउदैं जित हासिल गरेको हो ।

धनगढी स्थित कवडहल आज (असोज ६ गते) भएको फाइनल खेलमा डोटीले अछामलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । यस अघि डडेल्धुरा, बाजुरा र दार्चुलालाई हराउँदै डोटी फाइनलमा पुगेको थियो

डोटी टिमका प्रशिक्षक लाल जोराले रहेका छ्न् ।


प्रतिक्रिया दिनुहोस्