असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय



काठमाडौं । निर्वाचन आयोगल भोलि अर्थात असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले असोज १२ गतेदेखि आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न अनुरोध गरेका हुन । सबै पक्षबाट आचारसंहिता पालना र कार्यान्वयनमा सहयोगको अपेक्षा आयोग रहेको रहेको थपलियाले बताए ।


प्रतिक्रिया दिनुहोस्