बारामा बस दुर्घटना १६ जनाको मृत्यु « Arthapath.com
२० आश्विन २०७९, बिहीबार

बारामा बस दुर्घटना १६ जनाको मृत्यु



काठमाडौं । आज बिहान बारामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

उक्त बस दुर्घटनामा परी २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्