निर्वाचन आयाेगले सार्वजनिक गर्याे समानुपातिककाे सुचि
काठमाण्डाैं । निर्वाचन आयाेगले समानुपातिक प्रणालि तर्फकाे सुचि सार्वजनिक गरेकाे छ ।
आयाेगले दलहरूले पेश गरेकाे सुचिका आधारमा समानुपातिक तर्फका उम्मेदवार औपचारिक रूपमा सार्वजनिक गरेकाे हाे ।












